Blog

अवसरको नजिक रहेको चुनौतीपूर्ण सेतीपोखरी उपत्यका

अवसरको नजिक रहेको चुनौतीपूर्ण सेतीपोखरी उपत्यका

नेपालको सबैभन्दा ठुलो नदी सप्तकोशीको मुहान सेतीपोखरी हो । यो पोखरी सोलुखुम्बुको सेतीपोखरी उपत्यकामा पर्दछ । यो पोखरीलाई माथिल्लो पाँचपोखरी पनि भनिन्छ । भौगोलिक हिसाबले सबै तिर्थालु भक्तजनहरुको पहँचमा यो पोखरी नभएको र यहाँकै पानी सोलुखुम्बु बुङको पाँचपोखरीमा आएको विश्वास…